Directory · NP
Commercial Real Estate in Nepal
A register of firms and the professionals working at them in the Commercial Real Estate sector based in Nepal. Browse the public index, then filter or export on Kipplo.
Companies
2 on file
Lalitpur Mall
Lalitpur Mall is the first premium Mall situated in the heart of Lalitpur i.e. Lagankhel with numerous schools and colleges, Bank, Hospital. Lagankhel is a junction which connected to the entire valley.
1001 to 5000 staff
Garekhau
घर जग्गा नेपाल Garekhau Property बिक्रि गर्न – भाडामा दिन तथा सट्टा पट्टा गर्ने एक अनलाइन प्लेटफर्म हो / नेपालको सबै ठाउमा बिक्रीमा रहेका प्रोपर्टी हरु यस प्लेटफर्ममा लिस्टिंग गर्न सकिन्छ / – बिशुद्ध बिज्ञापन प्लेटफर्मको रुपमा मात्र कार्य गर्ने, किनबेच सम्बन्धि सबै कारोबार किन्ने र बेच्ने बीच सिधा हुने भएकोले र घर जग्गा नेपाल आफैले एजेन्टको रुपमा कार्य नगर्ने भएकोले, घर जग्गा नेपालमा लिस्टिंग भएको सबै प्रोपर्टीको विवरण फोटो तथा मूल्य हरु सम्बन्धित बिक्रेताले तय गरे बमोजिम हुनेछ / मूल्य निर्धारणमा घर जग्गा नेपालको कुनै भूमिका हुदैन / – कसै कसैले, घर जग्गा नेपालको वेबसाइटमा देखाइएको मूल्य बजार मूल्य भन्दा धेरै छ, मार्जिन धेरै राखेर घर जग्गा नेपालले कमिसन खान्छ भन्ने खालका अफबाह फैलाएको हामीले सुनेको छौं / यी अफबाह मात्र हुन् / घर जग्गा नेपालले लिने दिने प्रक्रियामा कुनै मध्यस्थताको कार्य गर्दैन, प्रोपर्टी धनि बाट लिने बिज्ञापन बापतको शुल्क बिज्ञापन गर्दा कै बखत लियिने र बिक्रि भए पछि अन्य कुनै शुल्क वा कमिसन पनि लियिदैन / – वेबसाइटमा लिस्टिंग भएका मूल्य अन्तिम मूल्य नहुने भएकोले, खरिद गर्न इच्छुकले प्रोपर्टी विवरण हेरी आफ्नो आवस्यकता संग म्याच हुने प्रोपर्टी short list गरि, अन्तिम मूल्य सम्बन्धित बिक्रेता संग नेगोसियसन गर्न सक्नु हुन्छ / बिक्रेताको सम्पर्क नम्बर घर जग्गा नेपालको वेबसाइटमा सम्बन्धित प्रोपर्टीको details पेजमा हेर्न सक्नु हुनेछ /
201 to 500 staff